राशिफल

दैनिक राशिफल

Spread the love

वि.सं.२०७५ साल जेठ २५ गते। शुक्रबार, इश्वी सन २०१८ जुन ८ तारिख। नेपाल संवत ११३८ अधिक ज्येष्ठ कृष्णपक्ष। नवमी तिथि
पं.कृष्ण प्रसाद लामिछाने ९८५६०३९७५१
मेष
समसामयिक कुरामा विवाद पर्ने योग । सुधारका दिन आउँदै छन् ।
बृष
मन चन्चल हुनेछ , काम गरेर जस मिल्ने छैन ।
मिथुन
पढाइको चिन्ताले सताउनेछ । समान हराउने योग छ, सतर्कता अपनाउनु होला।
कर्कट
कामका लागि नयाँ अवसर आउने योग। क्रमिक सुधार आउने ।
सिंह
नेकरी तथा राजनितिका अवसर आउने योग । केही दिनपछि धन हात पर्ला ।
कन्या
समयमा गरेको काम सफल हुनेछ । व्यापारमा क्रमिक सुधार आउने छ ।
तुला
जोखिम पूर्ण यात्रा नगर्नु होला , अरुको वोलेले सान्त्वना प्राप्त ।
बृश्चिक
विपक्षी हावी हुने योग परेको छ , भने आर्थिक पक्ष भने सुधार हुनेछ ।
धनु
संघर्ष गरेर भए पनि अगाडि बढ्नु होला । व्यापारमा घाटा हुनेछ ।
मकर
मनमा स्थिर रहनेछैन, स्वास्थ्यमा समस्या आउला ।
कुम्भ
समय मध्येम, गतिरोधको अन्त्य हुने योग परेको छ ।
मीन
नयाँ कार्यको खोजी, नयाँ समाचार प्राप्ति ।

Related Articles

Back to top button