राशिफल

दैनिक राशिफल

Spread the love

वि.सं.२०७५ साल जेठ २६ गते। शनिबार, इश्वी सन २०१८ जुन ९ तारिख। नेपाल संवत ११३८ अधिक ज्येष्ठ कृष्णपक्ष। दशमी तिथि
पं.कृष्ण प्रसाद लामिछाने ९८५६०३९७५१
मेष
व्यापारिक क्षेत्रमा लगानी गर्दा फाइदा , विलासी खानपानमा खर्च ।
बृष
अरुको भरपर्दा कार्य विघ्न, पठन तथा लेखनमा रुची, मनमा द्धुविधा हुने ।
मिथुन
आफ्ना अग्रजमा रोग देखा पर्नेछ, साथीभाइसँग रमाइलो संयोग हुनेछ ।
कर्कट
भूमि सम्बन्धि कार्यमा केही धन खर्च बढ्ने , विनाकारण दुख आउने ।
सिंह
वाहिरी देखावटी राम्रो भए पनि आन्तरिक खट्पट् हुने ।
कन्या
सरकारी काम प्राप्त हुनेछ , राजनैतिक किचलोमा नमुछिंदा राम्रो हुने ।
तुला
नयाँ कार्यका लागि चर्चा चल्ने, वैदेशिक यात्राको प्रशंग चल्ने ।
बृश्चिक
नयाँ ठाउँ घुमफिर मनोरञ्जनमा खर्च बढ्ने ।
धनु
घरायसी समान खरिद विक्री हुने , खेलकुदमा विवाद ।
मकर
चेटपटकको भय, मिष्ठान्न भोजन प्राप्ति, अर्थ लाभ ।
कुम्भ
अरुको खुशीका लागि आफूले मेहनत गर्नुपर्नेछ, जस पनि मिल्नेछ ।
मीन
भौतिक सुख मिल्ने, नयाँ कार्यका लागि परामर्श हुने ।

Related Articles

Check Also
Close
  • राशिफल
Back to top button