राशिफल

दैनिक राशिफल

Spread the love

वि.सं.२०७५ साल जेठ २९ गते। मंगलबार। इश्वी सन २०१८ जुन १२ तारिख। नेपाल संवत ११३८ तिथि त्रयोदशी, ५ः४८ बजेदेखि चतुर्दशी, २८ः०३ बजे उप्रान्त औंसी।
पं.कृष्ण प्रसाद लामिछाने , ९८५६०३९७५१
मेष
अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने,प्रेममा विवाद होला, यात्राको संयोग ।
बृष
स्वास्थ्यमा सुधार आउनेछ , व्यापारमा फाइदा हुनछ, सम्बन्धमा सुधार हुनेछ ।
मिथुन
आत्मविश्वास बढ्नेछ, आर्थिक कारोवारमा सतर्क रहनुपर्ने, सन्तानको चिन्ताले सताउला।
कर्कट
विचार नपु¥याइ कार्य गर्दा अप्ठेरो स्थिति आउनेछ, जग्गा जमिनको कारोवार गर्ने योग रहेको छ ।
सिंह
वौद्धिक विकास हुनेछ, स्वास्थ्यमा धन खर्च हुनेछ, मिष्ठान्न भोजन प्राप्त होला।
कन्या
कार्य क्षेत्रमा प्रगती होला, पशुचौपाय, प्राकृतिक बस्तुबाट फाइदा हुनेछ ।
तुला
न्यायिक मार्ग अधुरो रहनेछ, प्रशासनिक क्षेत्रमा सुधार आउनेछ, प्रेम प्रस्ताव आउनेछ।

बृश्चिक
मनमा शंखा उत्पन्न हुनेछ, महिलावर्गबाट सहयोग हुनेछ ।
धनु
पारिवारिक स्वास्थ्यमा गड्बढी हुनेछ, श्रमको उचित मूल्याङ्कन हुनेछ ।
मकर
वोलीमा विपरित अर्थ लाग्न सक्छ सतर्क रहनुहोला । अत्यधिक खर्च हुने योग परेको छ ।
कुम्भ
शैक्षिक क्षेत्रमा सफल भइनेछ, शुभ समचार प्राप्त होला, समान हराउन सक्छ , सतर्क रहनु होला।
मीन
सामाजिक परिवेशमा तपाइको वर्चस्व रहनेछ, आर्थिक मन्दिले सताउनेछ ।

Related Articles

Check Also
Close
Back to top button