राशिफल

दैनिक राशिफल

Spread the love

वि.सं.२०७५ साल जेठ २९ गते। मंगलबार। इश्वी सन २०१८ जुन १२ तारिख। नेपाल संवत ११३८ तिथि औंसी
पं।कृष्ण प्रसाद लामिछाने , ९८५६०३९७५१
मेष
प्रत्येक कार्य गर्दा सावधानीपूर्वक गर्नुपर्ने, पियजनको सहयोग मिल्नेछ, वाणीमा संयता अपनाउनुपर्ने ।
बृष
उच्चस्तरीय व्यक्तिसँग सम्बन्ध बढ्ने, दाम्पत्य जीवनमा सुख हुने, व्यापारमा लाभ मिल्ने ।
मिथुन
आर्थिक पक्ष राम्रै रहने, धार्मिक एव्म सामाजिक कार्यमा सफलता मिल्ने , दन्त विकार हुनेछ ।
कर्कट
प्रतिष्ठामा विजय भइनेछ । राज्यतर्फबाट सयोग हुनेछ । नयाँ मित्र बढ्ने, खर्च पनि बढ्ने ।
सिंह
प्रारम्भ गरेका कार्यबाट भविष्यमा सफल भइनेछ । मनमा द्धिविधा हुनेछ ।
कन्या
अवसर हुदा कार्यमा विकल्पको खोजी, यात्रामा कष्ट ।
तुला
विपक्षसँग सजग रहनुपर्ने, बन्धुवान्धवाबाट सहयोग मिल्नेछ । कर्मप्राप्ति योग परेको छ ।

बृश्चिक
सवारी वाहनमा सजग रहनु होला । सन्तानको चिन्ताले सताउनेछ । कृषि चौपायमा फाइदा हुनेछ ।
धनु
पशुपन्छिमा खर्च हुनेछ । स्वास्थ्यमा खर्च हुनुका साथै विदेश यात्राको चर्चा चल्नेछ ।
मकर
दिएको धन फिर्ता हुनेछ । मनोरञ्जनमा दिन वित्नेछ । नयाँ समाचार सुन्न पाइनेछ ।
कुम्भ
मनमा खिन्नता होला । शारिरीक परिश्रम बढ्नेछ । नयाँ कार्यको चर्चा चल्नेछ ।
मीन
शैक्षिक क्षेत्रमा लगानी गर्दा राम्रो हुनेछ । धातुजन्य पदार्थमा नोक्सान व्यहोर्नुपर्नेछ ।

Related Articles

Check Also
Close
Back to top button