राशिफल

दैनिक राशिफल

Spread the love

वि.सं. २०७५ साल जेठ ५ गते , शनिबार । इश्वी सन २०१८ मे १९ तारिख । नेपाल संवत ११३८ । अधिक ज्येष्ठ शुक्लपक्ष, चतुर्थ तिथि । पं. कृष्ण प्रसाद लामिछाने
मेष ः स्वास्थ्य कमजोर, आर्थिक पक्ष सामान्य, भेटघाट ।
वृष ः पारिवारिक झमेला, पिपलमा जल चढाउँदा शुभ हुने ।
मिथुन ः यात्रामा सतर्कता अपनाउनु पर्ने, सामाजिक सञ्जालमा तापाइको वर्चश्व रहने ।
कर्कट ः अरुको भर पर्दा कार्यमा विग्न, व्यापारमा मन्दि, शिक्षामा रुची ।
सिंह ः बैद्धिक स्तर बढ्ने, खेलकुदमा विजय , नराम्रा सपनाले मन खाने ।
कन्या ः स्वास्थ्यमा सिथिलता, व्यापारमा सुधार, कार्याभार थपिने ।
तुला ः सामाजिक कार्यमा खुट्टा तान्ने सकृय हुनेछन् , विचारमा परिवर्तन ।
वृश्चिक ः प्रेमी प्रेमीका विच सुमधुर सम्बन्ध कायम रहने , घुमफिरमा मन जाने, यात्रामा
सफलता
धनु ः शैक्षिक क्षेत्र सफल, प्रशंसकहरु वढ्ने छन् ।
मकर ः राज्यको तर्फबाट लाभ, मन खुशी , शत्रुपक्षबाट सजग ।
कुम्भ ः सवारी साधनमा खर्च बढ्ने , कार्यमा भन्दा बोलीमा जोड दिनु पर्ने ।
मिन ः पढाइ लेखाइ तथा प्रतिभामा विकास , यात्रामा सतर्कता अपनाउनु पर्ने ।

शुभ समय ः प्रात ः ६ः०० बजे देखि ७ः३० बजे सम्म, ९ः०० बजे देखि १०ः३० बजे सम्म राहु समय ।

Related Articles

Check Also

Close
  • राशिफल

Close