राशिफल

दैनिक राशिफल

Spread the love

वि.सं.२०७५ साल असार २ गते। शनिबार। इश्वी सन २०१८ जुन १६ तारिख। नेपाल संवत ११३८ । ज्यष्ठ शुक्लपक्ष, त्रितीया तिथि
पं.कृष्ण प्रसाद लामिछाने , ९८५६०३९७५१
मेष
आथित्य ग्रहण गर्न पाइनेछ । भाग्यले साथ दिनेछ ।
बृष
मन ढुक्क हुने छैन, घुमफिरमा दिन वित्ने ।
मिथुन
आत्मीजनसँग वैचारिक मतभेद, मनमा खिन्नता हुनेछ ।
कर्कट
सामाजिक परिवेशमा तपाइको वर्चश्व रहनेछ । खेलकुदमा पराजय ।
सिंह
साहित्य सिर्जनकलामा अभिरुचि, पशुजन्यमा फाइदा हुनेछ ।
कन्या
साझेदारी कार्यमा विवाद हुनेछ, धार्मिक कार्यमा सामेल हुने अवसर मिल्नेछ ।
तुला
मनोरञ्जनात्मक र सौन्दर्य वस्तुमा मन जानेछ ।
बृश्चिक
समय अनुकुल नबन्दा परिस्थितिले अर्को मोड लिनेछ ।
धनु
खेतीपातीमा मन जानेछ । घुमफिरको समयले काममा अवरोध हुने ।
मकर
परोपकारी कार्यमा हात लाग्ने , धार्मिक कार्यमा घाटा हुनेछ ।
कुम्भ
वस्त्रादि वस्तुमा घाटा हुनेछ भने अन्य कार्यमा आम्दानी राम्रै हुनेछ ।
मीन
प्रेमिकासँग भेटघाट हुनेछ । मनोरञ्जनका साथ दिन वित्नेछ ।

Related Articles

Check Also
Close
Back to top button