राशिफल

दैनिक राशिफल

Spread the love

वि.सं.२०७५ साल असार ३ गते। आइतबार। इश्वी सन २०१८ जुन १७ तारिख। नेपाल संवत ११३८ । ज्यष्ठ शुक्लपक्ष, चतुर्थी तिथि
पं. कृष्ण प्रसाद लामिछाने , ९८५६०३९७५१
मेष
आर्थिक कारोवारमा ध्यान दिनुपर्ने , न्यायिक मार्ग अधुरो रहने ।
बृष
पारिवारीक सहयोग मिल्ने,, सामाजिक सद्भाव रहने ।
मिथुन
पार्टी सेमिनारमा सहभागी हुन पाइने , धार्मिक यात्रामा खर्च बढ्ने ।
कर्कट
रोजगार प्राप्त हुने , अधिकार प्राप्त हुने योग छ ।
सिंह
गरेका काममा ढिला हुने ।
कन्या
मनमा द्धिविधा बढ्नेछ ।
तुला
छोटो दुरीको यात्राको योग छ ।
बृश्चिक
राजनितिक कार्यमा मन जानेछ ।
धनु
सहकर्मीबाट विरोध हुन सक्छ, सतर्क रहनु होला ।
मकर
दैनिक कार्यमा प्रगति हुने योग छ ।
कुम्भ
आँटेताकेका कार्य पूरा हुने छन् ।
मीन
आकश्मिक लाभ हुने योग रहेको छ ।

Related Articles

Back to top button