राशिफल

दैनिक राशिफल

Spread the love

वि.सं.२०७५ साल असार ५ गते। मंगलबार । इश्वी सन २०१८ जुन १९ तारिख। नेपाल संवत ११३८ ज्येष्ठ शुक्लपक्ष। षष्ठी तिथि
पं।कृष्ण लामिछाने, ९८५६०३९७५१
मेष
सामान्यतया तपाइको दिन राम्रै देखिन्छ, भेटघाटमा मन जानेछ । सोचेको काम पूरा हुनेछ ।
बृष
धार्मिक कार्यमा रुची बढ्नेछ, अध्ययन अध्यापनमा तपाइको दिन राम्रो देखिन्छ ।
मिथुन
स्वास्थ्यमा समस्या देखिन सक्छ, लेनदेनको कार्यमा ख्याल पु¥याउनु होला।
कर्कट
यात्राको योग रहेको छ । आफन्तसँग भेटघाट हुनेछ, त्यति रमणिय नहुन सक्छ।
सिंह
गरिरहेको कामबाट त्यती खुशी प्राप्त नहुन सक्छ । शत्रु बढ्न सक्नेछन् । बोलीमा समान्यतया संयता अपनाउनु होला।
कन्या
व्यवहारिक चिन्ताले सताउन सक्छ । वैदेशिक यात्रा सफल रहनेछ ।
तुला
बोल्दा ख्याल पु¥याउनु होला । बोलीको प्रभावले आफन्तसँग मनमुटाव हुन सक्छ ।
वृश्चिक
खेलकुदमा मन जानेछ । व्यापारबाट मनग्य फाइदा हुन सक्छ ।
धनु
घरपरिवारको भेटघाट रमणीय हुनेछ । मानसम्मान मिल्नेछ ।
मकर
धार्मिक कार्यमा मन जानेछ । स्वास्थ्यमा असर पर्न सक्छ, खानपानमा ध्यान पु¥याउनु होला।
कुम्भ
गरेका सबै कार्यबाट फाइदा पाइनेछ । साथी संगीनीको भेटघाट रमणीय हुनेछ ।
मीन
प्रेमीकासँग मनमुटाव हुनेछ । गएको धन हात लाग्नेछ । वादविवाद पर्न सक्छ, होशियार हुनुहोला।

Related Articles

Check Also
Close
Back to top button