राशिफल

दैनिक राशिफल

Spread the love

वि.सं. २०७५ साल जेठ ६ गते , आइतबार । इश्वी सन २०१८ मे २० तारिख । नेपाल संवत ११३८ । अधिक जेष्ठ शुक्ल पक्ष ६ः४७ सम्म पञ्चमी तिथि तत्उपारान्त षष्टि तिथी पं. कृष्ण प्रसाद लामिछाने
मेष ः बैद्धिक स्तर बढ्ने , न्यायिक मार्ग सफल, पारिवारिक चिन्ता ।
वृष ः प्रत्येक कार्यमा बहादुरी पूर्वक गरेमा सफल भइने, शिक्षामा रुची ।
मिथुन ः पशु कृषि चौपायमा लाभ, व्यापारमा मन्दि ।
कर्कट ः राज्यपक्ष र जलको भय, यात्राको योग ।
सिंह ः नेत्र सम्बन्धि पिडा, दाम्पत्य जीवन सुख, पैतृक सम्पतिमा खट्पट् ।
कन्या ः आंशिक लाभ, जग्गाजमिनबाट लाभ, मनमा खिन्नता ।
तुला ः सामाजिक कार्यमा खरो वोल्दा अपमानित महुशुष भएता पनि यथार्थ ठहरिने ।
वृश्चिक ः यथार्थ धरातलमा उभिएर कार्य गर्दा सफल, वोलीमा कटुता ।
धनु ः अधिकार प्राप्तिका लागि संघर्ष, लक्ष्य प्राप्तिका लागि गोपनियता अपनाउनुपर्ने ।
मकर ः खेलाडि वर्गका लागि सावधान , कर्मचारी वर्गलाइ राज्य भय ।
कुम्भ ः सवारी साधनमा सतकर्तता, सोच परिवर्तन, जीवनको यथार्थ ।
मिन ः नैतिक आचारणमा ध्यान, कारोवार गर्दा सतर्कता अपनाउनुपर्ने ।
शुभ समय ः प्रात ः ३ः०० बजे देखि ४ः३० बजे सम्म, ४ः३० बजे देखि ६ः०० बजे सम्म राहु समय ।

Related Articles

Check Also

Close
Close