राशिफल

दैनिक राशिफल

Spread the love

वि.सं. २०७५ साल जेठ ७ गते , सोमबार । इश्वी सन २०१८ मे २१ तारिख । नेपाल संवत ११३८ । अधिक ज्येष्ठ शुक्लपक्ष, सप्तमी तिथि ।
पं. कृष्ण प्रसाद लामिछाने
मेष ः आन्तरिक कुरा कसैलाई नखोल्नुहोला, वस्तु खरिद गर्दा सतर्कता अपनाउनुपर्ने ।
वृष ः आवेगमा आएर गरेको काम विग्रन सक्छ । शारिरीक परिश्रम बढे पनि मन प्रशन्न ।
मिथुन ः भ्रमलाइ चिरेर अगाडि बढ्दा राम्रै हुने , शिक्षा साहित्यमा मन जाने ।
कर्कट ः हतारको निर्णयले घाटा हुन सक्छ पारिवारिक परामर्शमा राम्रो हुने ।
सिंह ः स्वास्थ्यमा खर्च हुने, विद्युतिय सामग्री हराउने योग परेकाले सतर्कता अपनाउनु पर्ने
देखिन्छ ।
कन्या ः शैक्षिक क्षेत्रमा खर्च, पेशा परिवर्तनको चाहाना बढ्न सक्छ , मिठान्न भोजन प्राप्ती ।
तुला ः कपडा औषधि चिकित्सा जस्ता व्यापार व्यवसायबाट मुनाफा हुनेछ ।
वृश्चिक ः प्रशासानिक क्षेत्रमा समस्या आउन सक्छ , साना तिना झमेलामा ध्यान नदिनु ।
धनु ः वाणीमा स्पष्टता ल्याउनुपर्ने, अरुको कार्य गरी पूण्य कमाउने योग छ ।
मकर ः संचित धन खर्च हुने योग परेको छ ,स्वास्थ्य खराबले चिन्ता पर्ने छ ।
कुम्भ ः पशुपन्छि चौपाया आंशिक लाभ , विद्यार्थीवर्गले भने मेहनत गर्नुपर्ने ।
मिन ः सामाजिक सेवामा वढी खट्नु पर्ने, दाम्पत्य विच खट्पट ।
राहु समय विहान ७ः३० बजे देखि ९ः३.०० बजे सम्म ।

Related Articles

Check Also

Close
  • राशिफल

Close