राशिफल

दैनिक राशिफल

Spread the love

वि.सं. २०७५ साल जेठ ८ गते , मंगलबार । इश्वी सन २०१८ मे २२ तारिख । नेपाल संवत ११३८ । अधिक ज्येष्ठ शुक्लपक्ष, अष्ठमी तिथि ।
पं. कृष्ण प्रसाद लामिछाने
मेष ः कर्म प्रतिको योगले मन खुशी भए पनि नैतिक आचारण्मा ध्यान दिनु पर्ने ।
वृष ः विपक्षबाट सजक हुनुपर्ने देखिन्छ , शिक्षा र अर्थमा गिरावट आउने छ , सन्तान
सुख ।
मिथुन ः धार्मिक विषयमा रुचि रहने, स्वास्थ्योपचारमा धन खर्च हुने ।
कर्कट ः गुमेको धन हात लाग्न सक्छ, प्रेममा गडबढ हुन सक्छ ।
सिंह ः अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने । गुमेको धन हात लाग्ने ।
कन्या ः शैक्षिक क्षेत्रमा सुधार, न्यायिक मार्ग सफल।
तुला ः विदेशको योग । मातृचिन्ताले सताउने ।
वृश्चिक ः व्यापार व्यवसायमा राम्रो योग । स्टेशनरी समाग्रीमा घाटा हुने ।
धनु ः धातुजन्य पदार्थ खरिद विक्रिमा सतर्क हुनुपर्ने, वाल चतुर्यायीको खाँचो ।
मकर ः वाणिज्य विनिमयमा गिरावट, मनमा खिन्नता, सन्चारमाध्यमबाट दुःखद समाचार
सुन्नु पर्ने ।
कुम्भ ः विपरीत लिङ्गबाट सहयोग । आफन्तबाटै धोका ।
मिन ः सौन्दर्य वस्तु तथा खर्च, विद्युतिय सामग्रीमा आय ।
राहु समय दिउसो ३ः०० बजे देखि ४ः३.०० बजे सम्म ।

Related Articles

Check Also
Close
Back to top button