राशिफल

दैनिक राशिफल

Spread the love

वि.सं.२०७५ साल जेठ १० गते , बिहीबार । इश्वी सन २०१८ मे २४ तारिख । नेपाल संवत ११३८ । अधिक ज्येष्ठ शुक्लपक्ष, दशमी तिथि ।
पं. कृष्ण प्रसाद लामिछाने
मेष ः नेत्र पिडा हुने योग परेको छ ।
वृष ः सावरी साधनबाट लाभ हुने छ । विशिष्टजनसँग भेटघाट हुने छ ।
मिथुन ः नयाँ बस्त्र पाउनुका साथै आर्थिक मन्दि आउने छ ।
कर्कट ः सञ्चारका साधानबाट धोका, पोषाकमा खर्च हुने छ ।
सिंह ः मान्यजनसँग भेट, नयाँ कामको थालनी ।
कन्या ः आर्थिक संकट, सामाजिक परोपकारी कार्यमा हात हाल्नुपर्ने छ ।
तुला ः व्यापारमा गिरावट, कार्य गरेर पनि जस मिल्ने छैन , गोपनियता अपनाउनु होला।
वृश्चिक ः टेलिफोनमा धेरै खर्च बढ्ने छ , सु समाचार पाइने योग ।
धनु ः स्वास्थ्यमा हानी, आर्थिक पक्ष गिरावट, मध्यान्नपछि सु समाचार पाइने योग ।
मकर ः घरायसी कामकाजमा मन जाने , नयाँ कार्यको थालनी ।
कुम्भ ः घरायसी कुरामा आफन्तसँग खट्पट, तपाइको विजय पक्का ।
मिन ः खेलकुद र मनोरञ्जन सामग्री खरिद विक्रीमा लाभ, मिष्ठान्न भोजन प्राप्ति ।

Related Articles

Check Also
Close
  • राशिफल
Back to top button