राशिफल

दैनिक राशिफल

Spread the love

वि.स.२०७५ साल जेठ १७ गते ,बिहिबार । इश्वी सन २०१८ मे ३१ तारिख। नेपाल संवत ११३८ , अधिक ज्येष्ठ शुक्लपक्ष द्वितीया तिथि , विश्व धुम्रपान रहित दिवस
पं कृष्ण प्रसाद लामिछाने

मेष ः शिक्षामा रुची, सौन्दर्यवस्तुमा खर्च, यात्रामा सतर्कता अपनाउनुपर्ने।
वृष ः वैदेशिक कार्यमा सफलता, नैतिक आचारणमा ख्याल गर्नुपर्ने ।
मिथुन ः पठनपाठनमा मन जाने , धातुसँग विचार गर्नु पर्ने देखिन्छ ।
कर्कट ः अग्नि भय,खर्च बढ्ने, परिवारजनमा मेलमिलाप ।
सिंह ः जग्गाको कारोवारमा घाटा, राजनितिमा मन जाने ।
कन्या ः वैदेशिक यात्राको योग, परिवारजनमा नैराश्यता ।
तुला ः सामाजिक सम्मान मिल्नेछ , मिष्ठान्न भोजन प्राप्ति ।
वृश्चिक ः प्रयास गर्दा अवसर प्राप्त हुनेछ , दाम्पत्यमा वैचारिक एकता ।
धनु ः व्यापारमा लगानी गर्नाले फाइदा होला, अध्ययनकार्यमा रुची ।
मकर ः पूरानो धन ढिलो उठ्ला , रोगको समस्या देखिनेछ ।
कुम्भ ः रमाइलो जमघटमा सहभागी हुनुपर्ने , कार्य गर्दा विचार पु¥याउनु होला ।
मिन ः प्रियजनसँग मनमुटाव, आफन्तजनबाट धोका ।

Related Articles

Check Also

Close
Close