राशिफल

दैनिक राशिफल

Spread the love

वि.स. २०७५ साल जेठ १९ गते , शनिबार । इश्वी सन २०१८ जुन २ तारिख। नेपाल संवत ११३८ , अधिक ज्येष्ठ शुक्लपक्ष चतुर्थी तिथि
पं कृष्ण प्रसाद लामिछाने

मेष ः उच्च मनोवलकासाथ काम गर्नुपर्ने, विचरा पूर्वक यात्रा गर्दा राम्रो हुने ।
वृष ः व्यापार व्यवसायमा मन्दि, नकारात्मक सोच त्याग्नुपेर्न ।
मिथुन ः ढिलासुस्तीले हातमा आएको काम फुत्कने, प्रियजनसँग भेट ।
कर्कट ः नयाँ मित्र बन्ने, औषधीजन्य पदार्थ तरल पदार्थमा फाइदा ।
सिंह ः पक्ष विपक्ष नबनी तटस्थ रही वस्दा राम्रो हुने , राजनैतिक आक्षेप लाग्ने ।
कन्या ः घरेलु कार्यमा बढी खटीनुपर्ने, पारिवारिक सुख हुने ।
तुला ः आर्थिक संरचना नचलाउँदा राम्रो अरुलाइ धन सापट दिंदा रिस ।
वृश्चिक ः कार्यमा दृढ भएर कार्य गर्दा सफल हुने , नयाँ कार्यमा विचार विमर्श हुने ।
धनु ः समाजमा उदाहरणीय कार्यले प्रशंसा हुनेछ, वोलाीमा संयता अपनाउनुपर्ने ।
मकर ः विपक्ष हावी हुने योग, मिष्ठान्न भोजन प्राप्त, दाम्पत्यमा मतभेद ।
कुम्भ ः कार्य क्षेत्रबाट वाहिरिन मन भए पनि अरुको उदाहरण गरी चल्दा राम्रो हुने ।
मिन ः सम्मान मिल्ने, भौतिक सुखका साथै धर्मप्रति मन जागृत हुने ।

Related Articles

Check Also
Close
Back to top button