राशिफल

दैनिक राशिफल

Spread the love

वि.सं. २०७५ साल जेठ ४ गते , शुक्रवार । इश्वी सन २०१८ मे १८ तारिख । नेपाल संवत ११३८ । अधिक ज्येष्ठ शुक्लपक्ष, तृतिया तिथि । पं. कृष्ण प्रसाद लामिछाने
मेष ः नैतिक आचारणमा आँच आउन सक्छ , सकारात्मक सोचको खाँचो
वृष ः सामाजिक सन्जालमा तपाइको खाँचो, आर्थिक सुधार, सन्तानको चिन्ता
मिथुन ः वौद्धिकस्तर बढ्ने, स्वास्थ्यमा गढबढी, न्यायीक मार्ग बढ्ने
कर्कट ः प्रेम प्रस्ताव आउने, खर्च बढ्ने, विनियमयदर घट्ने, नेत्र पिडाले सताउने
सिंह ः कृषि, चौपाय पशुमा लगानी गर्दा राम्रो हुने, दाम्पत्य जीवनमा खट्पट
कन्या ः यात्रामा सतर्कता अपनाउनुपर्ने देखिन्छ , राज्यतर्फ भय, जलप्रकोपले मनमा खिन्नता
तुला ः शत्रु पराजय, आतिथ्य सत्कारमा खर्च बढ्ने, मन प्रसन्न रहने ।
वृश्चिक ः खेलकुदमा रुची, उपहार प्राप्त हुने, वैदेशिक चर्चा ।
धनु ः मिठान्न भोजन प्राप्ती भए पनि पेट सम्बन्धि रोगबाट मनमा चिन्ता बढ्ने ।
मकर ः पारिवारिक झमेला, पैतृक सम्पतीमा वरचस्वय जम्ने ।
कुम्भ ः बैतनिक मार्ग र आर्थिक पाटोमा सुधार तर गोपनियता अपनाउनु पर्ने देखिन्छ ।
मिन ः सवारी साधानबाट आर्थिक लाभ , सामाजिक कार्यमा व्यस्त ।
शुभ समय ः प्रात ः ७ः३० बजे देखि ९ बजे सम्म, १०ः३० बजे देखि १२ बजे सम्म राहु समय ।

Related Articles

Check Also

Close
Close