अन्य

अन्तरजातीय बिबाह गरेको भन्दै मार्ने धम्की , ज्यान बचाउन यसो गर्दै छन् यी जोडी (भिडियो सहित )

Spread the love

गठकोट गाबिस वाड न ३ का गणेश कुमार पधरा नाम गरेका युवा अन्तरजातीय बिबाह गरेको कारण आफ्नो गाउ बाट बिस्थापित भइ हाल जाजरकोटमा बसोबास गरिरहेका छन् । बि.सं २०७२ साल कार्तिक ९ गते ज्योति शाह नाम गरेकी युवती संग अन्तरजातीय बिबाह गरेका गणेशलाई ज्योतिको परिवारले आफ्नो गाउमा आए वा कतै भेटाए मार्ने धम्कि दिएको गणेशको भनाइ छ । ज्योति र गणेशको एकापसमा मन पराइ प्रेम बिबाह भएको हो । गणेशको भनाइ अनुशार पहिले पनि उनले ज्योतिलाई भगाएको तर ज्योतिको परिवारले खोसेर लागेका थिए फेरी पुन ५ बर्ष पछि उनले २०७२ साल कार्तिक ९ गते ज्योति शाहलाइ भगाएर हाल जाजरकोटमा बसिरहेका छन् । किन अझै चल्छ यस्तो जातिय विभेद ? अन्य धेरै कुराहरु गणेशको मुख बाटै सुन्नुस ।

भिडियो यहाँ हेर्नुहोला :

Related Articles

Back to top button