मनोरञ्जन

सावधान ! शरीरको यी ६ भागलाई पटक-पटक नछुनुहोस् हुनुहोला बिरामी

Spread the love

ताजा खबर :- हाम्रो शारिरमा केही यस्ता भाग हुन्छन्, जसलाई पटक-पटक छुँदा इन्फेक्शन फैलिन सक्ने खतरा बढ्छ ।  यस अवस्थामा रोगहरूले संक्रमण गर्न थाल्छ । यदि विशेष सावधानी अपनाउन सकेमा र हातलाई सफा राखेमा यी समस्याहरूबाट बँच्न सकिन्छ । चिकित्सकका अनुसार, शरीरको यस्ता ६ भाग छन्, जसलाई पटक-पटक छुँदा शरीरमा इन्फेक्शन फैलिन सक्छ ।

Related Articles

Close