खेलकुुद

चौथो अन्तरलायन्स फुटसलको उपाधी पोखरा सुन्दर नगरीलाई

Spread the love

पोखरा, असार ११
लायन्स क्लब अफ हेमजाको आयोजनामा भएको चौथो अन्तर लायन्स फुटसल प्रतियोगिताको उपाधी लायन्स क्लब अफ पोखरा सुन्दर नगरीले चुमेको छ । आइवार भएको फाईनल खेलमा लायन्स क्लब अफ पोखरा ग्लोवल लेकसिटीलाई ६–२ ले पराजित गर्दै पोखरा सुन्दर नगरीले उपाधी चुमेको हो ।

विजेता पोखरा सुन्दर नगरीले ३० हजार ट्रफी र प्रमाण पत्र पायो भने उपविजेता वनेको पोखरा ग्लोवल लेकसिटीले २० हजार ट्रफी र प्रमाण पत्र हात पारेको छ । प्रतियोगितामा म्यान अफ दि म्याच पोखरा सुन्दर नगरीका गम्भीर परियार, सार्व्धिक गोलकर्तामा लायन्स क्लब अफ पोखरा डाउन टाउनका दिलिप गुरुङ, सर्वोकृष्ट खेलाडीमा पोखरा सुन्दर नगरीका राजेन्द्र तामाङ, उत्कृष्ट गोलकिप्परमा पोखरा ग्लोवल लेकसिटीका राजेश क्षेत्री र अनुशासित टीममा लायन्स क्लब अफ हेमजा ‘वि’ घोषित भए।

Related Articles

Check Also
Close
Back to top button