गण्डकी प्रदेशसमाचारसमाजस्वास्थ्य

गण्डकी प्रदेशमा थपिए ५३ कोरोना संक्रमित

Spread the love

असार ८, पोखरा । गण्डकी प्रदेशमा ५३ कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले सोमबार राति ८:३० बजे सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार प्रदेशमा ५३ संक्रमित थपिएका हुन् ।

नयाँ तथ्यांक अनुसार तनहुँमा १७, स्याङ्जामा ९ जना, बागलुङमा ८ जना, गोरखमा ११ जना, लमजुङमा ५ जना, पर्वतमा एकजना, नवलपुरमा एकजना र कास्कीमा एकजना संक्रमित थपिएका हुन् । हाल कोरोना संक्रमितको संख्या ५९३ पुगेका छन् ।

Related Articles

Back to top button