अन्य

चर्चित् डन भनिएका गणेश लामाले काभ्रेबाट दिए यस्तो खरो अभिव्यक्ति, अब के गर्लान् वाम गठबन्धन ?[हेर्नुहोस् भिडियोमा]

Spread the love

पछिल्लो समय देशका विभिन्न भागमा चुनावी चहलपहल निकै नै बढ्दो छ । त्यही चुनावी माहोल काभ्रेमा पनि मज्जाले छाएको छ । त्यसो त कुनै समय चर्चित् डन भनेर चिनेका काभ्रेली समुहका गणेश लामा अहिले नेपाली कांग्रेशबाट प्रदेश सभाको उम्मेदारको रुपमा काभ्रे क्षेत्र नं. १ को ख बाट चुनाव लड्दैछन् । कम मात्रामा मिडियामा आउने कांग्रेस नेता गणेश लामाको पछिल्लो अभिव्यक्ति हेर्नुहोस् भिडियोमा…

Related Articles

Check Also

Close
Close