खेलकुुदमनोरञ्जनरोचकसमाचार

नेपाललाई तेक्‍वान्दोबाट सातौँ स्वर्ण पदक

Spread the love

मंसिर १६,  काठमाडौं : दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत तेक्‍वान्दोतर्फ नेपालले सातौँ स्वर्ण पदक जितेको छ। नेपालका लागि सातौँ स्वर्ण पदक महिलाको टिम इभेन्टबाट जितेका हुन्।

नेपालका लागि २३ वर्षमाथिको स्पर्धामा नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीलाई राईले स्वर्ण पदक जिताएका हुन्। यसअघि निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जीला तामाङले टिम इभेन्ट स्पर्धाबाट छैटौँ स्वर्ण पदक थपेका थिए।

Related Articles

Close