रोचक

हलोविन हाँन्टेड हाउस मल्ल मल्ल होटेलमा भब्यताका साथ सम्पन्न

Spread the love

हलोविन हाँन्टेड हाउस मल्ल मल्ल होटेलमा भब्यताका साथ सम्पन्न भएको छ । हलोविन हाँन्टेड हाउसको आयोजना गर्दै प्रिन्स इन्टरटेनमेन्ट र इन्सेन इन्टर टेनमेन्टले कार्यक्रम लाइ झन् ठुलो र भब्य बनाएको थियो । अक्टोबर ३१ तारिक मङ्गलवारका मल्ल होटेलमा सम्पन्न कार्यक्रममा चर्चित नेपाली डी जेहरुको प्रस्तुति रहको थियो । अधिकांश नेपाली भाषीयुवाहरुका साथमा भारतीय र स्थानिय अमेरिकनहरुको पनि सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा नेपाली , हिन्दी तथा अंग्रेजी गीत, संगीतको समिश्रणमा सहभागीहरुलाई डी जे हरुले नचाएका थिए ।उक्त रकम को २५ प्रतिशत कुनै पनि स्कुललाई प्रधान गरीने प्रिन्स शाक्यको भनाई छ ।

Related Articles

Check Also

Close
Close