समाचार

हेमजामा ६० लिटर अबैध मदिरा नस्ट

Spread the love

हेमजा , १२ असार
सामूदायिक सेवा केन्द्र एंव सामूदायिक प्रहरी हेमजाद्वारा अबैध रुपमा ओसार पोसार गर्न लागिएको ६० लिटर मदिरा नियन्त्रणमा लिइ हेमजाको हनुमानचोक स्थीत चौसासी नहरमा बिसर्जन गरिएको थियो । उक्त मदिरा माछापुच्छ«े गाँउपालिकाबाट पोखरा तर्फ जादै गरेको गाडि न. ग१च ९३०७ लाइ हेमजाको मर्दिमा नियन्त्रणमा लिइ मदिरा बिहान ९ः२५ बजे नियन्त्रणमा लिएको प्रहरि हवल्दार जय बहादुर कुँवरले बताए ।
अबैद मदिरा उत्पादनलाइ नियन्त्रण गर्न र घरेलु हिंसा समाजमा हुने झै झगडालाइ नियन्त्रण गर्नको लागि पनि मदिरा नियन्त्रण गर्नु परेको सामूदायिक सेवा केन्द्र एंव सामूदायिक प्रहरी हेमजाका अध्यक्ष बिष्णु बाँस्तोलाले बताइन ।

Related Articles

Check Also
Close
Back to top button