अन्य

भारतको कोठिमा बेचिएकी श्रीमतीका लागि श्रीमानले लगाए ज्यानकै बाजी, र यसरी घर फर्काएरै छाडे आफ्नी श्रीमती

Spread the love

एजेन्सी । भारतको एक भारतको कोठिमा बेचिएकी श्रीमतीका लागि श्रीमानले लगाए ज्यानकै बाजी लगाएर घर फर्काउन सफल भएका छन् । आगरा शहरकी एक महिला माइतबिाट फर्किदै गर्दा बाटोबाटै अपहरणमा परी बेचीएको १ महिनासम्म घरमा पत्तो नै भएन ।

१ महिनासम्म श्रीमतीलाई खोजिरहेका श्रीमान्ले अन्तत श्रीमती उक कोठिमा बेचिएको पत्तो पाएर अन्तत ग्राहक नै बनेर कोठिमा गएर श्रीमतीलाई बचाउन सफल भए । यो घटना २६ सेप्टेम्बरको हो । ति पुरुषकी श्रीमती घर फर्किने क्रममा बाटोमा इटावा बारपुरका संजय रवि र फिरोजावादकी प्रिती नामका दुई व्यक्तिले उनलाई नशालु पदार्थ खुवाइ अपहरण गरेर रेडलाइट एरियामा बेचे । त्यसपछि एसपी कुँवर अनुपम सिंहले सहयोग गर्ने भएपछि उनी आँफै ग्राहक बनेर कोठीमा गएर प्रहरीको मद्धतमा श्रीमतीलाई छुटाउन सफल भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Related Articles

Back to top button