विश्वसमाचार

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाले दुईसयको मृत्यु

Spread the love

जेठ २०, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाले २०० जनाको मृत्यु भएको छ । यो तथ्यांकसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ हजार ६०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ७ हजार ७६१ कोरोना संक्रमित थपिएका छन् । यो संख्या सँगै भारतमा कोरोना संक्रमितको संख्या एक लाख ९८ हजार ३७० पुगेको छ ।

यसमध्ये ९५ हजार ७९४ जना निको भएर घर फर्किसकेका छन् । ९७ हजार ८ जना स्वास्थ्यकर्मीको निगरानीमा छन् । ८ हजार ९४४ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

Related Articles

Back to top button