खेलकुुद

आईपीएल नेपाललाई चिनाउने अवसर भएको क्रिकेटर सन्दीपको भनाइ

Spread the love

जेष्ठ ८, काठमाण्डौ ।
युवा क्रिकेटर सन्दीप लामिछानेले आईपीएल आफ्नो अविश्मरणीय यात्रा भएको बताएका छन् । आईपीएल खेलेर मंगलबार फर्किएका सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का लगायतले स्वागत गरेका थिए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपले आईपीएल नेपाललाई चिनाउने मौका भएको भन्दै त्यसलाई सदुपयोग गर्न सक्दो प्रयास गरेको बताए । उनले अघि भने, ‘सिक्ने अवसर थियो । त्यसलाई सदपुयोग गरेँ भन्ने लाग्छ ।’ उनले अर्को वर्ष आफू नेपाली खेलाडीहरुलाई पनि आईपीएलमा हेर्ने इच्छा रहेको बताए ।

Related Articles

Check Also
Close
Back to top button