समाचार

जनप्रतिनिधि निकाय ठेकेदारको कब्जामा !

२०८ जना सांसद/मेयर नै ठेकेदार

Spread the love

काठमाडौं, माघ २६ । मुलुकको जनप्रतिनिधिमुलक निकाय संघीय संसद, प्रदेश संसददेखि स्थानीय तहसम्म निर्माण व्यवसायीहरुको बलियो उपस्थिति देखिएको छ ।

मुलुकमा विकास निर्माणको ठेक्का जिम्मा लिएका निर्माण व्यवसायीबाट समयमै काम नभएको गुनासो आइरहेका बेला नीति निर्माण तहमै उनीहरुको बलियो उपस्थिति देखिएको हो ।

आइतबार नयाँ पत्रिका दैनिकले सार्वजनिक गरेको समाचारमा संघीय संसददेखि स्थानीय तहसम्म त्यस्ता २०८ जना जनप्रतिनिधि ठेकेदार रहेको देखाइएको छ ।

Related Articles

Close