अर्थ खबरसमाचार

जनमार्ग बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा कंडेल

Spread the love

लेखनाथ, २२ कार्तिक ।
पोखरा ३१ बेगनासमा रहेको जनमार्ग बचत तथा ऋण सहकारी सस्थाको नबौ बार्षीक साधारणसभा एबम चौथो अधिबेशन सम्पन्न भएको छ। उक्त अधिवेशनले ढकनाथ कंडेलको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ। सर्वसम्मत रुपमा चयन गरीएको सस्थाको उपाध्यक्षमा कृष्ण प्रसाद कंडेल, सचिबमा केशब राज तिवारी र कोषाध्यक्षमा धुर्बराज कंडेल रहेका छन।

यसै गरि सदस्यहरुमा सोमलाल तिवारी, प्रदिप राज कंडेल, लक्ष्मी पाण्डे, बसन्तराज कंडेल, सावित्री बास्तोला, टिकाराम तिवारी र शोभाखर कंडेललाई सर्बसम्मत रुपमा निर्बा्चित भएका छन। लेखा समितीको संयोजकमा बिदुर त्रिपाठि र सदस्यहरुमा चन्द्रकान्त बास्तोला र बुद्दीनाथ कडेल चयन भएका छन। सस्थाका अध्यक्ष मणिराम कंडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सन्चालन पुस्पराज पाण्डेले गरेको कुरा श्रीराम कंडेलले जानकारी दिए।

Related Articles

Close