मनोरञ्जन

प्रेमिका गिन्नीसँग बिहे गर्दे कपिल, बिहेका लागि गिन्नीले राखिन यस्तो शर्त

Spread the love

एजेन्सी -कमेडियन कपिल शर्माले प्रेमिका गिन्नी चतरथसँग विवाह गर्ने तयारी भएको बताइएको छ । भारतिय मिडियाका अनुसार प्रेमिका गिन्नी चतरथसँग उनले बिहे गर्न लागेको बताइएको छ ।

गिन्नीलाई परिवारले बिवाहको दवाव दिएका छन् भने गिन्नीले कपिलसँग आफुलाई विवाह गर्ने हो भने रक्सी छोड्नुपर्ने भन्दै शर्त राखेकी छिन् । गिन्नीको शर्तमा कपिलको आमा पनि खुसी भएकी छिन् । खबर अनुसार प्रेमीकाको शर्त स्वीकार्दै कपिलले रक्सिछाडीसकेका छन् ।

कपिल अभिनित फिल्म फिरंगी’ प्रदर्शनपछि कपिलले विवाह गर्ने बताइएको छ । ब्रेकअप भएको हल्ला बाहिर आएपनि यि दूयको ब्रेकअप नभउको पुष्टि भइसकेको छ ।

Related Articles

Check Also
Close
Back to top button