रोचक

यी हुन बैज्ञानिक रुप मै सबै भन्दा पर्फेक्ट body भएकी महिला

Spread the love

काठमाडौं, २१ कात्तिक — अहिलेको आधुनिक जमानामा मानिसहरू, अझ विशेषगरी युवतीहरू, आफ्नो फिगरप्रति सचेत देखिन्छन् । जिममा घन्टौंसम्म पसिना बगाएर होस् वा डाइट मेन्टेन गरेर होस्, युवतीहरू फिगरमा खुबै ध्यान दिन्छन् ।

तर विज्ञानले नै एक महिलाको फिगरलाई सबभन्दा गजबको ठहर गरेको छ ।

अमेरिकाको टेक्सास विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको एक अनुसन्धानअनुसार, बेलायती मोडल केली ब्रूकको फिगर सबभन्दा गजबको छ । केली न मोटी छिन् न दुब्ली ।

उनको शरीरको सबै भाग पर्फेक्ट छ । वैज्ञानिकहरूले अनुसन्धानमा मानिसहरूलाई यस्तो प्रश्न गरेका थिए ः एक सेक्सी फिगर भएकी महिलाको शरीरको नाप कस्तो हुनुपर्छ ?

kelly_
मानिसहरूले दिएको जवाफमा महिलाको हाइट, तौल, बपाल, अनुहारको बनोट र नितम्बको संरचना सबै समावेश थियो । मानिसहरूको जवाफको हिसाबमा सबै मानकमा केली खरो साबित भइन् ।

kelly2_Jk
केलीका यी फोटो हेर्दा पनि तपाईं उनको लोभलाग्दो फिगरका बारेमा थाहा पाउनुहुन्छ ।

Related Articles

Back to top button