अन्य

कोमल वलीले टिकट नपाएपछि बहिनीको यस्तो आक्रोश, लेखिन यस्तो पत्र (भिडियो)

Spread the love

भर्खरै मात्र एमाले छिरेका नवराज सिलवालले टिकट पाए । अर्की कोमल वलीले ओलीबाट आश्वासन मात्र पाईन् । कोमल वलीलाई टिकट दिने भनिएपनि अन्त्यमा उनलाई प्रतिनिधीसभा वा प्रदेश सभाको कुनै पनि टिकट दिईएन । यसले कोमल वली त रुष्ट नै भएकी होलीन त्यो भन्दा बढी उनका फ्यान आफन्त आक्रोशित भएका छन् । प्रज्ञा शरदले कोमल वलीलाई दिदी सम्बोधन गर्दै मार्मिक पत्र सार्वजनिक गरेकी छन् । हेरौं उनको कोमल वलीलाई लेखेको मर्मिक मनछुने पत्र ।

Related Articles

Check Also

Close
Close