समाचार

लिटल फ्लावरमा कक्षा सजावट प्रतियोगिता

Spread the love

लेखनाथ,६ जेठ ।

विष्णुहरि पौडेल
पोखरा लेखनाथ–२७ मा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा आइतवार कक्षा सजावट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जुनियर समुहमा कक्षा एल के जी आधारभूत तहमा कक्षा सात ए र माध्यमिक तहमा कक्षा दशले उत्कृष्ट स्थान हासिल गरेका छन् ।उत्कृष्ट समुहलाइ बधाइ दिदै विद्यालयका निर्देशक कमल खड्का, प्रिन्सिपल विष्णुहरि पौडेल, विद्यालय संस्थापक देवी खड्का शिक्षक राम प्रसाद अधिकारी लगाएतले विद्यार्थीको अन्तरनिहित क्षमता प्रष्फुटनमा यस्ता प्रतियोगिताले सहयोग पु‘¥याउने वताए ।

Related Articles

Close