समाचार

लकडाउन खुकुलो बनाउने मन्त्रिपरिषद्‌को निर्णय

Spread the love

जेठ २८ काठमाडौं । मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाएर जनजीवन सहज बनाउने निर्णय गरेको छ ।  मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको एक मन्त्रीले बताए ।

उनका अनुसार बिहीबार ३ बजे लकडाउनको मोडालिटी सार्वजनिक गरिनेछ ।

Related Articles

Back to top button