समाचार

अवैध घरेलु मदिरा नष्ट

Spread the love

पोखरा, १० माघ ।
पोखरा महानगरपालिका २८ सामुदायिक प्रहरी सेवा केन्द्रले आफ्नो क्षेत्रमा लागु औषध तथा दुव्र्यसनी एवम् अवैध घरेलु मदिरा निर्मुल कार्यलाइ तिवृता दिंदै आएको छ । विकृति , विसंगती रहित समाजको निर्माण हाम्रो अभियान भन्ने केन्द्रको मुल उद्धेश्येलाइ आत्मसाथ गर्दै पोखरा २८ आरुपाटामा प्रहरी सेवा केन्द्रको गस्ती टोलीले पोखरा २७ निवासी मिठु गिरीले लुकाइ छिपाइ राखिएको अवैध घरेलु मदिरा नष्ट गरेको छ । अन्दाजी ७० लिटर मदिरा स्थानिय बुद्धिजीवि, युवा क्लब, आमा समुहको रोहवरमा सामान्य स्थलगत मुचुल्का बनाइ उक्त घरेलु मदिरा नष्ट गरिएको उज्वल पनेरुले जानकारी दिए ।

Related Articles

Close