समाचार

पोखरामा नयाँ बजारमा कार माथी मोटरसाईकल

Spread the love

पोखरा, २९ असोज ।

पोखराको नयाँ बजारमा आइतबार कार माथी मोटरसाईकल चढ्दा एकजना घाईते भएका छन् । निकै तिब्र गतिमा गुडिरहेको मोटरसाईकल कारमाथी पुगेको थियो । दुर्घटनामा मोटरसाईकल चालक नदीपुरका २६ बर्षिय सन्देश सुवेदी गम्भीर घाईते भएका छन् । ग ६ प ३८६३ नम्बरको मोटरसाईकल र ग २ च ८०५ नम्बरको कार एकआपसमा ठोकिएका हुन् ।

घाइतेको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनापछि फिस्टेल हस्पिटल लगिएको उनलाई उपचार सम्भव नभएपछि मनिपाल रिफर गरिएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनापछि फिस्टेल हस्पिटल लगिएको उनलाई त्यहाँ उपचार सम्भव नभएपछि मनिपाल रिफर गरिएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

Related Articles

Check Also

Close
Close