मनोरञ्जनसमाचारसमाज

जमरकट्टेलको मनका डिल सार्वजानीक

Spread the love

लेखनाथ,७ पुस। साहित्य र कलाको क्षेत्रमा अभिरुची राख्दै आउनु हुने पोखरा –३० शिसुवा निवासी ऋषि जमरकट्टेलको रचनामा निर्माण भएको मनका डिल नामक म्युजिक भिडिय सार्वजानीक गरिएको छ ।

श्रीमान श्रीमति विचको माया प्रेममा आधारीत म्युजिक भिडियोको पोखराका विभिन्न रमणिय स्थलहरुमा छाय·कन गरि म्यूजिक नेपालको यूटुभ मार्फत सार्वजानीक गरिएको निर्माता तथा रचनाकार जमरकट्टेलले जानकारी दिएका छन् ।

करिव आठ मिनेटको गीति भिडियोमा अजुन पोखरेलको संगितमा स्वर प्रमोद खरेलको रहेको छ भने निेर्देशन महेस गोदारले गरेका छन् । काठमाडौंमा डभिङको काम सकिए लगत गत सुक्रवार देखि दर्शकाका सामु युत्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

Related Articles

Close