फोटोमनोरञ्जनरोचकसमाचार

‘नाईं नभन्नू ल ५’ युट्युबमा

Spread the love

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नाईं नभन्नु ल ५’को युट्युब रिलिज गरिएको छ ।  विकास आचार्यको निर्देशन रहेको चलचित्र आज युट्युबमा रिलिज गरिएको हो । ‘नाईं नभन्नु ल ५’मा दिलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिसेक नेपाल लगायत कलाकार छन् ।

Related Articles

Check Also

Close
Close