विश्वसमाचार

कोरोनाबाट नेदरल्याण्ड्समा एक नेपालीको मृत्यु

Spread the love

७ बैशाख कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेदरल्याण्ड्समा एक नेपाली महिलाको मृत्यु भएको छ । ४० वर्षीया लक्ष्मी भट्टचनको कोरोना भाइरस संक्रमणबाट निधन भएको थकाली बेज्लियमले जानकारी दिएको छ ।

नेपालमा म्याग्दीमा घर भएकी लक्ष्मी नेदरल्याण्ड्समा कोरोनाका कारण मृत्यु हुने पहिलो नेपाली हुन् । उनी एक महिनादेखि बिरामी थिइन् ।

एनआरएनएको अनुसार विश्वभर नेपालीहरुको अहिले सम्म २९ जनाको मृत्यु भएको जनाएको छ ।

Related Articles

Check Also

Close
Close