समाचार

नेबि संघ क्षेत्र नम्बर १ कास्कि सभापतिमा सर्बेन्द्र

Spread the love

सुनिल रानाभाट
पोखरा, भदौ ५
नेपाल बिद्यार्थी संघ कास्की जिल्लाको क्षेत्र नम्बर एकको सभापतिमा सर्बेन्द्र न्यौपाने चयन भएका छन् । संगठन लाई प्रभाबकारी रुपमा सन्चालन गर्नका लागि रिक्त स्थानमा चयन गरिएको जिल्ला सभापति पर्शुराम बस्नेतले बताए । आफ्नो कार्यकालमा संगठन को भबिस्य लाई उचो बनाउने गरि काम गर्ने नव नियुक्त सभापति न्यौपानेले प्रतिबद्धता व्यक्त गरे ।

Related Articles

Close