समाचार

नयाँ शैक्षिक शत्रमा अनलाइन र भर्चुअल कक्षा सञ्चालन

Spread the love

जेठ १५ , काठमाडौं । नयाँ शैक्षिक शत्रमा अनलाइन र भर्चुअल कक्षा सञ्चालन गरिने भएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले अनलाइन कक्षाको व्यवस्था मिलाउन लागेको सरकारले जनाएको छ ।

कोरोनाका जोखिमका कारण विद्यार्थीमा परेको मनोवैज्ञानिक असर कम गर्न सरकारले नयाँ कार्यक्रम ल्याइने आज सार्वजनिक आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको अर्थमन्त्री डा. युवराज खतिवाडले जानकारी दिएका छन् ।

http://blob:https://www.facebook.com/21976385-482a-4748-baa8-642f8c8cdcaf

Related Articles

Close