राजनितिसमाचार

प्रधानमन्त्री देउवाद्वारा चार सदस्यीय मन्त्रिपरिषद् गठन

Spread the love

काठमाडौं, २९ असार– प्रधानमन्त्री शेरबहादुर देउवाले चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरुले मंगलबार साँझ नै राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

प्रधानमन्त्री देउवाले गृहमन्त्रीमा बालकृष्ण खाँड, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा पम्फा भूसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button