समाचार

जन्मदिनको अवसरमा रानाभाटद्धारा लेखनाथ पत्रकार मञ्चलाई सहयोग

Spread the love

भिमपाणी बराल
लेखनाथ, २२ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं २६ निवासी चन्द्रवहादुर रानाभाटले नाती सइन रानाभाटको सातौं जन्मदिनको अवसरमा लेखनाथ पत्रकार मञ्चलाई सहयोग गरेका छन।
जन्मोत्सवको नाममा फजुल खर्च गर्नु भन्दा सामाजिक क्षेत्रमा खर्च गर्नु उपयुक्त भएको भन्दै रानाभाट परिवारले मंगलबार एक कार्यक्रमका विच लेखनाथ पत्रकार मञ्चलाई नगद पाँच हजार सहयोग गरेका हुन् । आफना नाती सइन रानाभाटको सातौं जन्मोत्सवका अवसरमा हजुरवुवा चन्द्रबहादुर रानाभाट,हजुरआमा ननमाया रानाभाट,बाबु सञ्जिव रानाभाट र आमा ईन्दिरा रानाभाटले लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल,सचिव विष्णुहरि पौडेल,कोषाध्यक्ष सन्दिप पौडेल र कार्यसमिति सदस्य राजन परियारको उपस्थितीमा संयुक्त रुपमा नगद हस्तान्तरण गरेका छन् ।

Related Articles

Check Also

Close
Close