गण्डकी प्रदेशसमाचारस्थानीयस्वास्थ्य

क्वारेन्टाइनमा बसेको २७ दिनसम्म पनि रिर्पोट आएन

Spread the love

ऋषिराम रानाभाट
पोखरा, ७ असार ।
क्वारेन्टाइनमा बसेको २७ दिन सम्म पनि स्वाव संकलनको रिपोर्ट नआएको बताइएको छ ।

मादी गाउँपालिका वडा नंं १२ राम्चे स्थित विश्वज्योती आधारभुत विद्यालयको क्वारेन्टाइनमा वसका वर्ष ३३ का एक युवकले स्वाब परिक्षणको रिपोर्ट अहिले सम्म नआएको गुनासो गरे ।

भारतबाट आएर सिधै क्वारेन्टाइनमा बसेको बताउँदै सम्बन्धित निकायलाई स्वाब परिक्षणको रिपोर्टका लागि कुरा गर्दा अहिले सम्म पनि सुनुवाई नभएको उनले बताए । आफूलाई कोरोना भएको जस्तो अनुभव नभएको र स्वास्थ्यमा पनि कुनै समस्या नभएको नभएको उनले गाउँले मिडियालाई बताए ।

Related Articles

Back to top button