अन्य

हामीलाई बिचल्लिमा छोडेर गएपनी आमा ! तिमी खुशी हौली है ? [भिडियोमा हेर्नुहोस ]

Spread the love

राम्रो सँग पढ्नु है, फोनमा भनेको यो आवज बाहेक बुवाको बारेमा केहि याद छैन । सानैमा बिदेश जानु भएको बुवाको मुख पनि याद छैन । मात्र सम्झनामा हुनु हुन्छ । अब बुवा फर्कनु हुन्न थाहा छ मलाई उहा बित्नु भएको धेरै भैसक्यो । भिडियोमा हेर्नुहोस

Related Articles

Close