अन्य

पोखराको गैहपाटनमा भासियो

Spread the love

पोखरा, ३० जेठ । पोखराको गैहपाटनमा भासिएको छ । पोखरा उद्योग वाणिज्य संघ भवन भन्दा केही पश्चिम तर्फ करिब ५ मिटर चौडा र करिब २ मिटर गहिरो भासिएको हो । पानीको पाइपबाट पानी लिग भएर भासिएको प्रारम्भिक अनुमान छ ।

पोखरा वडा नम्बर ४ का वडा अध्यक्ष सहितको टोलीले डोजरका साहेताले भासिएको भुभाग खोतल्ने काम गरेको छ भने पानी लिग भएको टालेर भासिएको खाल्डो पुर्ने तयारीमा रहेको अध्यक्ष शंकर बास्तोलाले जानकारी दिए ।

पोखरा बेला बेलामा यस्ता घटनाहरु हुदै आएका छन् ।

Related Articles

Check Also

Close
Close