समाचार

पोखरा लेखनाथ २८ मा विद्यालय वाहिर रहको बालबालिको तथ्यांक संकलन गरिने

Spread the love

जेष्ठ ८, लेखनाथ
पोखरा लेखनाथ २८ मा बिद्यालय बाहिर रहेका बालबालिकाहरुको तथ्यांक सँकलन सम्बन्धि १ दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । वडा अध्यक्ष निर्मल दियालि को अध्यक्षतामा सम्पन्न भएको गोष्टिमा तथ्यांक सँकलन गर्न को लागि साविक माझठानाबाट ५ जना र कालिकाबाट ४जना भुपु शिक्षकहरुलाइ जिम्मेवारी दिइएको छ । वडा सदस्य बिष्णु प्रसाद तिवारीले कार्यक्रम को बारेमा प्रकाश पारेका थिए । १० वटै बिद्यालयका प्र अ र ९जना भुपु शिक्षकहरुको सहभागी्ता रहेको गोष्टिमा झाँझारमारे श्रोत केन्द्रका श्रोत व्यक्ति दिपक राज अधिकारिले कार्यक्रम सन्चालन गरेका रत्न शेभा माविका शिक्षक केशव राज अधिकारीले जानकारी दिए ।

Related Articles

Back to top button