रोचक

एक्कासी पोर्नस्टारले बनाएको पोर्न भिडियो आए पछी(भिडियो सहित)

Spread the love

एजेन्सी । पोर्नस्टारका इच्छा पनि कस्ता कस्ता । चर्चामा आउन अश्लिल हर्कत गर्ने स्थान पनी आश्यचर्यकै ? दैनिक हजारौँ मानिसले अवलोकन गर्ने संसारकै सात आश्चर्यमा मध्येको एक इजिप्टको पिरामिडलाई लक्षित गरेर एक पोर्नस्टारले अश्लिल भिडियो छायांकन गरेकी छिन् ।

ति पोर्नस्टारले पिरामिडलाई आफ्नो पेशालाई प्रवर्धन गर्ने माध्यम स्वरुप प्रयोग गरेको पाइएपछि सरकारले यो घटनाको छानसबिन गर्ने भएको छ ।

 अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार ति पोर्नस्टारले पिरामिडको पछाडी बसेर अश्लिल सामाग्री छायांकन गरेको भन्दै सरकारले आपत्ती समेत जनाइसके पनि ति पोर्न स्टारले अहिलेसम्म केही प्रतिक्रिया दिएकी छैनन् ।

भिडियो हेर्नुहोस्-

Related Articles

Close