अन्य

प्रचण्ड जिताऔं भन्दै बद्री पंगेनीको अर्को धमाकेदार चुनावी गीत बजारमा

Spread the love

माओवादी केन्द्राका अध्यक्ष प्रचण्ड चितवन ३ बाट चुनाव लड्दै छन् । उनको लागी बद्री पंगेनी लगायतका साथीहरुले चितवनबाट प्रचण्ड जीताऔं भन्दै गीत समेत बाहिर ल्याएका छन् । बाम गठबन्धनबाट उमेद्वार बनेका प्रभावशाली नेता प्रचण्डलाई चितवनबासीले जिताउनै पर्ने कुरा उक्त गीतमार्फत बद्री पंगेनीले बताएका छन् । गत स्थानीय चुनावमा पनि बद्रीपंगेनीको मै पनि एमाले सहि पनि एमाले भन्ने गीतले निकै चार्चा बटुलेको थियो । यो प्रचण्ड जिताऔं गीत पनि उस्तै चर्चा बटुल्नेमा पंगेनी आशाबादी छन् ।

Related Articles

Close