समाचार

राष्ट्रपति भण्डारीद्धारा प्रधानसेनापति थापालाई दज्र्यानी चिन्ह प्रदान

Spread the love

काठमाडौँ, भाद्र २४
प्रधानसेनापति पूर्णचन्द्र थापाले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा सेनापति थापालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।
राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले थापालाई सपथ र दज्र्यानी चिन्ह प्रदान गरेकी हुन। थापाले साउन २४ देखिकामु प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व सम्हालेका थिए । प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकालभदौ २४ मा सकिए पछि थापाले प्रधानसेनापतिको जिम्मेवारी पाएका हुन्।

Related Articles

Close