समाचार

प्रदेश न. ४ ठकुरी समाज नेपालको संयोजकमा प्राज्ञ नगेन सिहं

Spread the love

तनहुँ, २१ ज्ोठ ।
ठकुरी समाज महासंघ नेपालले प्राज्ञ नगेन सिहं ठकुरीको संयोजकत्वमा ठकुरी समाज युवा संघ नेपालको प्रदेश नं.४ को ११ सदस्यीय कार्यसमितिको चयन गरेको छ । तनहुको दमैलीमा भएको क्षेत्रिय भेलाले सह संयोजकमा पुजा शाह, सचिब निरज चन्द, सह सचिब सुरिना शाही, कोषाध्यक्षमा बसन्त हमाल र सदस्यहरुमा संजय मल्ल, कृष्ण ब. शाही, आशिष शाह,बेगम चन्द, सरस्वती हमाल र रमेश हमाल छन् । ठकुरी समाज महासंघ नेपालको केन्द्रिय उपाध्यक्ष टुकराज हमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा ठकुरी समाज महासंघ नेपालको केन्द्रिय अध्यक्ष चन्द्र कुमार सिहंको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा ११ जिल्लाका अध्यक्षहरु, तनहुका एसपी, बरिष्ठ उपाध्यक्ष खिम ब. शाही लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Related Articles

Back to top button